नेपाल प्रिमियर लिग (एनपिएल) को लागि कीर्तिपुरको रंगशालामा समर्थकहरू आउने थालेसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।
एनपिएलको उद्घाटनमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
उद्घाटन खेल अपराह्न ४ बजे हुनेछ।
प्रतियोगिताको पहिलो दिन भएकाले उद्घाटन समारोह पनि केहीबेर चल्नेछ।
एनपिएल हेर्न जाने केही दर्शकलाई पार्किङ कहाँ गर्ने भन्ने चिन्ता हुन सक्छ।
सवारीसाधनको व्यवस्थापनका लागि पाँच वटा स्थाना पार्किङ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सवारी साधनको व्यवस्थापनका लागि पाँच वटा स्थाना पार्किङ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
।तस्वीर : नेपाल फोटो लाइब्रेरी
-1763369987.jpg)
-1763369988.jpg)
-1763369988.jpg)
-1763369986.jpg)
-1763369985.jpg)
-1763369986.jpg)
-1763369986.jpg)
-1763369987.jpg)
-1763369985.jpg)