अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्ध ए डिभिजन क्लबहरूले प्रदर्शन गरेका छन्।
बिहीबार बिहान ए डिभिज क्लबहरुले आज एन्फा मुख्यालय सातदोबाटोमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
उनीहरूले लिगसहित सबै प्रतियोगिता समयमै गर्न, ए डिभिजन क्लबहरुसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदन्डअनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग राखेका छ्न।
यसअघि पुस ४ देखि ६ ए डिभिजन क्लब र ४ एन्फा प्रेसिडेन्ट कपका क्लबबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो।
तर राष्ट्रिय खेलाडीले आन्दोलन गरेपछि यहि वर्ष सहित स्मारक ए डिभिजन लिग गराउन खेलकुद मन्त्रालयमा सहमति भएको थियो।
यो विषयमा क्लबहरु भने असन्तुष्ट छन्।
तस्बिरहरूः
-ink-1763614850.jpeg)
-ink-1763614850.jpeg)
-ink-1763614847.jpeg)
-ink-1763614846.jpeg)
-ink-1763614843.jpeg)
-ink-1763614843.jpeg)
-ink-1763614840.jpeg)
-ink-1763614840.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।