प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिका १ र कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा एक एक शाखा संचालनमा ल्याएको छ।
बरियारपट्टी शाखाको गाउँपालिकाका अध्यक्ष सन्तोस कुमार महतोले तथा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले अर्को शाखाको उदघाटन गरे।
सञ्चालनमा आएका शाखा कार्यालयबाटस्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।