फ्लाईव्हील नामक दक्षिण भारतिय अटोमोटिभ मिडियाले अशोक लेल्याण्डको ‘कमर्सियल भेहिकल मोडल ३७१८ प्लस एच सी भी’ लाई “ट्रक अफ दि इयर २०१८”नामक अवार्ड दिएर सम्मानित गरेको छ।
अशोक लेल्याण्डका प्रबन्ध निर्देशक बिनोद के दसारीले भारतको दिल्लीमा भएको अटो एक्स्पो २०१८ बाट उक्त पुरस्कार लिएका थिए।