अमेरिकी सहयोग निकाय युएसआइडी बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले युएसआइडीका कार्यक्रमहरू बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो।
अमेरिकी नागरिकको पैसाको दुरूपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसआइडी बन्द गरिएको बुझिएको छ।
तस्बिरहरू:
-1749191718.jpg)
-1749191716.jpg)
-1749191715.jpg)
-1749191714.jpg)
-1749191711.jpg)
-1749191711.jpg)
-1749191712.jpg)
-1749191712.jpg)
-1749191710.jpg)
-1749191710.jpg)
-1749191708.jpg)
-1749191707.jpg)
-1749191706.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी