Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, भदौ ४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नारी

सुरेन्द्र सुवेदी (रिष्ठेली)

फागुन २४

कुनै एक पल पनि पछुतो नहोस्,
आमालाई छोरो जन्माएकोमा,
दिदीलाई भाइ जन्मेकोमा,
बहिनीलाई दाइ भएकोमा,
प्रियसीको जीवन साथी भएकोमा,
सासू आमाको ज्वाइँ भएकोमा,
सम्बन्ध सम्बन्धमा प्रेम होस्।

यात्रामा दुःख परेको नारीलाई
जिम्मेवारी पूरा गर्न सकूँ,
धारे हात लगाएर सराप्ने हैन,
दुखित मुहारमा मुस्कान छर्न सकूँ,
दाइ सम्झिऊन्,भाइ सम्झिऊन्,
छोरो सम्झिऊन्, नाति सम्झिऊन्,
यात्रा यात्रामा प्रेम होस्।

हरेक नारीलाई पारिवारिक नजरले,
हेर्न यदि सधैं सकियो भने
नारीको लाज लाई ढाक्न सकियो भने
हरेक चित्कारलाई रोक्न सकियो भने
एसिड आक्रमण, बलात्कार, हत्या हिंसा
समाज बाट हराउँदै जानेछन्,
मानव मानवमा प्रेम होस्।

दाइजोको निहुँमा बुहारी नमरून्,
स्कुल जाँदै गरेकी बहिनी बलात्कृत नहुन्
जवानी दिदीलाई निर्वस्त्र नपारियोस्,
बुढी आमालाई वृद्धाश्रम नपठाइयोस्,
कञ्चन पानी जस्तै शुद्ध होऊन्,
तुलसीजस्तै मगमगाइरहून्,
पाइला पाइलामा प्रेम होस्।

कोही सँग पनि नारी डराउन नपरोस्,
समाजमा भयभित वातावरण नबनोस्
महिला मैत्री बनून्, हरेक घर, अफिस हरू,
स्वार्थ नभरियोस् कुनै पुरूषको मनमा
हरेक नारीलाई सम्मान गर्ने मुटु होस्,
हरेक क्षेत्र क्षेत्रमा प्रेम होस्।

अन्त्यमा,
हरेक दुःखमा साथ दिन सकूँ प्रियसी,
हरेक सुखमा मुस्कुराइरहन सकूँ
हरेक समय प्रेम सुम्पन सकूँ
पाइला पाइलामा सहयात्री बन्न सकूँ,
जे छ त्यसमै रमाइदेऊ तिमी गुनासो नगरी,
उदाहरणीय जोडी बन्न सकूँ।
हरेक धड्कन धड्कनमा प्रेम होस्।

नारी दिवसको सबैमा शुभकामना २०७८

 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १५:२०
सिफारिस
'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'
'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'
ह्वाइट हाउसमा युरोपेली नेताहरूसँग वार्तापछि ट्रम्पले भने- ७ वटा युद्ध रोकेँ
ह्वाइट हाउसमा युरोपेली नेताहरूसँग वार्तापछि ट्रम्पले भने- ७ वटा युद्ध रोकेँ
एमालेमा फरक मतलाई निषेध!
एमालेमा फरक मतलाई निषेध!
घट्यो अमेरिकी डलरको मूल्य
घट्यो अमेरिकी डलरको मूल्य
रिमोट कन्ट्रोलबाटै पार्किङ गर्न मिल्छ दिपलको नयाँ कार, कति पर्छ मूल्य?
रिमोट कन्ट्रोलबाटै पार्किङ गर्न मिल्छ दिपलको नयाँ कार, कति पर्छ मूल्य?
टेस्ला र मर्सिडिजसँग तुलना गरिएको एमजीको 'लक्जरी' कार, कति पर्छ मूल्य?
टेस्ला र मर्सिडिजसँग तुलना गरिएको एमजीको 'लक्जरी' कार, कति पर्छ मूल्य?
जसपा नेपाल र लोसपाको समर्थनमा रूपन्देही–३ मा स्वतन्त्र उम्मेदवार उठाउँदै रेशम चौधरी
जसपा नेपाल र लोसपाको समर्थनमा रूपन्देही–३ मा स्वतन्त्र उम्मेदवार उठाउँदै रेशम चौधरी
दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी आज भृकुटीमण्डपमा
दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी आज भृकुटीमण्डपमा
उपसभामुखले गल्ती गरेको केही छैन, खाली कपोलकल्पित कुराले हटाउन खोजिँदैछः प्रचण्ड
उपसभामुखले गल्ती गरेको केही छैन, खाली कपोलकल्पित कुराले हटाउन खोजिँदैछः प्रचण्ड
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

आफ्नाको विष!
जब माया देशसँग ठोक्किन्छ…
भिडभाड सहर, लाखौँ सपना तर रित्तो मन!
पिएचडी सपना र भड्केको आत्मा!
जुनुको संघर्ष!
अविवाहित वडा सचिवको दर्ता नभएको प्रेम!

विचार

मुराहरि पराजुली
संघीयता महँगो र कल्याणकारी राज्य सस्तो हुन्छ? मुराहरि पराजुली
मञ्जित ढकाल
जलवायु संकटमा अन्तर्राष्ट्रिय न्यायालयको रायः नेपालका लागि कति महत्त्वपूर्ण? मञ्जित ढकाल
रमेश अधिकारी
स्वमूल्यांकनसँग किन डराए राजनीतिक दल? रमेश अधिकारी
अनिल पोखरेल
थेग्रिनी व्यवस्थापन नगरे 'नेपालकै शोक' बन्न सक्छ कोशी! अनिल पोखरेल

ब्लग

द्वारिका प्रसाद घिमिरे
कसरी बच्ने अनलाइन ठगीबाट? यी हुन् २१ उपाय द्वारिका प्रसाद घिमिरे
मोनिका लोहनी
ला, पैसै छैन! मोनिका लोहनी
अर्जुन मोहन भट्टराई
जहान, जमिन, जागिर सबै जरुरतका! अर्जुन मोहन भट्टराई
छुपी पुन (छाया)
रिक्सावाला बा! छुपी पुन (छाया)

साहित्यपाटी

रत्नाखर काफ्ले
आफ्नाको विष! रत्नाखर काफ्ले
सरोज भट्टराई
जब माया देशसँग ठोक्किन्छ… सरोज भट्टराई
विज्ञान आचार्य
भिडभाड सहर, लाखौँ सपना तर रित्तो मन! विज्ञान आचार्य
पदम भण्डारी
पिएचडी सपना र भड्केको आत्मा! पदम भण्डारी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP