Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बदलाव

कुञ्जदेवी उपाध्याय

असम

समय बदलिँदै आयो
खुट्टा भए जुत्ता पाइन्छ
भन्ने दिन गयो
जुत्ता खोज्दै थाकेर नांगै छन्
धेरै खुट्टा
परिवर्तन साँच्चै नै आएको होला

प्रगतिशील बन्नुपर्छ सबैले भन्दै
हिँड्छन् ठिटाहरू बोतलको रातो पानी तान्दै
बाटो साँघुरो पार्ने नै प्रगतिको लक्षण हो जस्तो
संसारको गति यति कस्तो हो कस्तो

बिहे गर छोरा भन्छिन् आमा
छोरो असल छ ठान्छिन् आमा
छोरो अनलाइन प्रेमको प्रेमी
ब्याजसहित लिएर आउँछ रून्छिन आमा

पल्लो घरकी ठुली काकी
कठैबरा दिदी के हो यस्तो गति भन्छिन्
मोबाइलले सक्यो दुनियाँ भन्दै
छोरी हिँडेको गुनासो पोखिन्

स्कुलमा अनलाईन पढ्ने बहाना गर्दै
दामी फोन माग्छ छोरो 
खानै पुग्दैन दिनभरीको कमाई
पढ्न छोडेर भाग्छ मोरो

चामल फ्री छ भात खाने किन चाहियो भनेर
खेतिपाती सबैले छोडे
तेल दाल किन्न नसकिने दाम भयो
इम्यूनिटी कताबाट ल्याउने!

सभा समिति गर्छन् नेता
दाम घट्यो भनेर खबर कागजले लेख्छ
धनी मज्जाले खाएर निदाउँछ
गरिब आधा भुँडी नभेटेर जाग्राम बस्छ

कोई पाइखानामा पैसा लुकाएर राखेका
कोई पैसाको निम्ति ढुंगा बोकेर मरेका
कति भुँडीको लागि घर छोडेर बिदेशीने
कति अपच भएर भुँडी घटाउन कुदेका

बदलाव त आएकै हो साथी
मान्छेको आचरणमा हो तर
न घाम बदलिएको छ न हावा
मान्छेको ब्यवहार भएको हो अलग।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:३४
सिफारिस
गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति
गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति
थापागाउँबाट च्यासलतिर फर्किएर भण्डारी–पोखरेलले ओलीविरूद्ध फेरि खोले 'फायर'
थापागाउँबाट च्यासलतिर फर्किएर भण्डारी–पोखरेलले ओलीविरूद्ध फेरि खोले 'फायर'
शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे
शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे
विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं: सुमना श्रेष्ठ
विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं: सुमना श्रेष्ठ
ताली पड्काएर बहस गर्ने भिक्षुहरू!
ताली पड्काएर बहस गर्ने भिक्षुहरू!
बलभद्र कुँवर 'खुबैसित लडेको' नालापानी जोगाउनेहरू
बलभद्र कुँवर 'खुबैसित लडेको' नालापानी जोगाउनेहरू
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
लिपुलेकबारे भारतले भन्यो– नेपालको दाबी कृत्रिम र एकपक्षीय
लिपुलेकबारे भारतले भन्यो– नेपालको दाबी कृत्रिम र एकपक्षीय
'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'
'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

धन ठुलो कि विद्या?
बिपिन, तिमी अवश्य फर्किनेछौ
जेल भित्रको अर्को पाटो!
आफ्नाको विष!
जब माया देशसँग ठोक्किन्छ…
भिडभाड सहर, लाखौँ सपना तर रित्तो मन!

विचार

तुलानारायण साह
गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति तुलानारायण साह
चेतनाथ आचार्य
ताली पड्काएर बहस गर्ने भिक्षुहरू! चेतनाथ आचार्य
मुराहरि पराजुली
संघीयता महँगो र कल्याणकारी राज्य सस्तो हुन्छ? मुराहरि पराजुली
मञ्जित ढकाल
जलवायु संकटमा अन्तर्राष्ट्रिय न्यायालयको रायः नेपालका लागि कति महत्त्वपूर्ण? मञ्जित ढकाल

ब्लग

सरोजकुमार महतो
म पनि बिदेसिनु र? सरोजकुमार महतो
प्रकाश आचार्य
कमाउन थालेदेखि नै हो पैसाको कमी भएको! प्रकाश आचार्य
द्वारिका प्रसाद घिमिरे
कसरी बच्ने अनलाइन ठगीबाट? यी हुन् २१ उपाय द्वारिका प्रसाद घिमिरे
मोनिका लोहनी
ला, पैसै छैन! मोनिका लोहनी

साहित्यपाटी

रविन न्यौपाने
धन ठुलो कि विद्या? रविन न्यौपाने
हेमराज शर्मा
बिपिन, तिमी अवश्य फर्किनेछौ हेमराज शर्मा
विदुर दाहाल
जेल भित्रको अर्को पाटो! विदुर दाहाल
रत्नाखर काफ्ले
आफ्नाको विष! रत्नाखर काफ्ले

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP