पोखरा विमानस्थलका लागि सरकारले ८ अर्ब बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि आज आएको बजेटमार्फत् सरकारले भैरहवा विमानस्थलका लागि ३ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै, काठमाडौं विमानस्ठका लागि ६ बजेट विनियोजन गरेको सरकारले निजगढ विमानस्थलका लागि भने लगानीकर्ता छनोटलाई निरन्तरता दिने बताएको छ।