राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्ति गर्नका लागि कुल ५७१ नयाँ कर्मचारी माग गरेको छ। मुख्य प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी बैंकले माग गरेको छ।
असोज ८ गतेदेखि इच्छुक आवेदकले अनलाइनबाट दरखास्त फारम भर्न सक्ने छन्। आवेदन भर्ने अवधि ३० दिनसम्म राखिएको छ। महिला कर्मचारीका लागि ६ महिना र पुरुषका लागि १ वर्षको परीक्षणकाल रहने बताइएको छ।
हेर्नुहोस् विज्ञापन: