नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३८ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ ७५ पैसा र बिक्रीमा १५० रूपैयाँ ४२ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ९६ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८० रूपैयाँ १७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७० पैसा र बिक्रीमा ३६ रूपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३२ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३२ रूपैयाँ ५९ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४४० रूपैयाँ ५५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ४९ पैसा तोकिएको छ।