श्री इन्भेष्टमेन्ट फाइनान्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ६.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट पारित हुन र साधारण सभाबाट स्वीकृत हुन बाँकी छ।
यसअघि कम्पनीले १.९६ प्रतिशत लाभांश दिएको थियो।