मंगलबार अमेरिकी डलर र क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५८ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४९ पैसा तोकिएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७५ रूपैयाँ ९८ पैसा र बिक्रीमा १७६ रूपैयाँ ७६ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिदमा १७५ रूपैयाँ ८० पैसा र बिक्रीमा १७६ रूपैयाँ ५९ पैसा तोकिएको थियो।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९९ रूपैयाँ २६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ७१ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४८ रूपैयाँ २६ पैसा र बिक्रीमा १४८ रूपैयाँ ९२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ७६ पैसा र बिक्रीमा ९१ रूपैयाँ १७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ७६ पैसा र बिक्रीमा ३० रूपैयाँ ९० पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०४ पैसा तोकिएको छ।