नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ५० पैसा र बिक्रीमा ९९ रूपैयाँ ९४ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४८ रूपैयाँ ५८ पैसा र बिक्रीमा १४९ रूपैयाँ २५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७३ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३१ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३१ रूपैयाँ २० पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ६० पैसा र बिक्रीमा ४४० रूपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८३ पैसा तोकिएको छ।