हमासले ६ जनालाई बन्धकमुक्त गरे पनि इसराइलले छाडेन ६०२ प्यालेस्टिनी कैदी

नेतन्याहूले भने- अर्को पटक बन्धकमुक्त गर्ने सुनिश्चित नभएसम्म कैदी छाड्दैनौं