काठमाडौंमा प्रदुषण बढ्यो । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेर भएको वायु प्रदुषण। पृष्टभूमिमा हल्का खुलेको हिमाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पूजा गर्दै । भक्तपुरको तौमडीस्थित भैरव मन्दिरमा पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
छाता हटाएपछिको संकटा । भीड थाम्न नसकेर सडकमाथि झुन्ड्याइएका छाता हटाएपछि काठमाडौंको संकटा क्षेत्रको दृश्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी