नौ महिनापछि काठमाडौंमा मस्जिद खुल्दा... । चैत पहिलो सातादेखि बन्द रहेको काठमाडौंको जामे मस्जिदमा शुक्रबार इस्लाम धर्मवालम्बीहरूले सामूहिक रूपमा नमाज पढेका छन्। मस्जिदमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ। तस्बिर : नारायण महर्जन
उखु किसानलाई मन्त्री भट्टको समर्थन! । उखु किसानहरूको आन्दोलनमा सर्मथन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट माइतीघर मण्डला पुगेका छन्।