लोपोन्मुख पिङ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा जाँते पिङ खेल्दै स्थानीयवासी। लोपोन्मुख सो पिङ ग्रामीण भेगका केही ठाउँमा मात्रै देख्न पाइन्छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रार्थना गर्दै । काठमाडौंको बुद्ध पार्कमा मास्क लगाएर प्रार्थना गर्दै एक भिक्षु। तस्बिरः नारायण महर्जन/सेतोपाटी