खयरबराह ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल। समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ। तस्बिर: कमल खत्री
पुष्प खेतीमा महिला । कोरोनालाई मध्यनजर गर्दै पाल्पाको तानसेन नगरपालिकाको काजिपौवामा पाल्पाली पुष्प समूहले गरेको व्यावसायिक पुष्प खेतीमा महिला। तस्वीर: कृष्ण दर्नाल/रासस