मिस्ट्रीखोला जलविद्युत आयोजनाको बाँध । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा रहेको ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत आयोजनाको बाँध। तस्बिर : रासस मनमोहक भेडेटार । भेडेटारको नागबेली बाटो र मनमोहक दृश्य। तस्बिर : डेनिस आलम