खच्चडद्वारा ढुवानी । सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि दैनिक उपभोग्य सामग्री खच्चडद्वारा ढुवानी गरिँदै। भोटखोलाको बरुण दोभानसम्म यातायातको सुविधा भए पनि कच्ची सडक र बर्खाको समय भएकाले खच्चडमार्फत
टेलिफोन गर्न । जाजरकोट छेडागाड नगरपालिका–१ खारागाउँ टेलिफोनको पहुँच नभएपछि यहाँका सर्वसाधारण एक घण्टा उकालो चढेर टेलिफोन गर्न बाध्य छन्। तस्वीर: हेमन्त केसी/रासस