गाईजात्रा । दिवङ्गत आफन्तका सम्झनामा भक्तपुरको दरवार क्षेत्रमा मङ्गलबार निकालिएको गाईजात्रा। तस्बिरः नारायण महर्जन
अन्नपूर्ण दोस्रो । मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य। यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट प्रष्ट देख्न सकिन्छ। तस्