पानीको बहाव बढ्दै । निरन्तर पानी पर्दा भेरी नदीमा पानीको बहाव बढ्दै जाँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारस्थित रहेको झोलोङ्गे पुल पानीको नजिक पुगे। तस्वीर: हेमन्त केसी/रासस
सडक मर्मत गरिँदै । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा भासिएको सडक मर्मत गरिँदै । असार २९ गते परेको वर्षापछि उक्त सडक भासिएको छ। तस्वीर: कृष्ण न्यौपाने, रासस
मोबाइल चलाउँदै व्यापारी । पर्यटकीय क्षेत्र ठमेलको कुरियो पसलमा ग्राहक नभएपछि मोबाइल चलाउँदै एक व्यापारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी