फसेपछि बस निकाल्दै । तनहुँको दमौलीदेखि लमजुङको कुन्छा जाँदै गरेको बस मध्यनेपाल नगरपालिका–२ र ३ को सिमानामा रहेको चर्दीखोलामा फसेपछि धकेलेर निकाल्दै स्थानीयवासी। तस्वीर: कृष्ण न्यौपाने/रासस
मास्कमा हामी! । ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा आराम गर्दै सर्वसाधारण। तस्बिरः नारायण महर्जन
वेगनास ताल । पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल। वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ। तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर छ। तस्बिर