माछापुच्छे हिमाल । पोखराको अमरसिंह चोकबाट बुधबार बिहान मौसम खुलेसँगै बादलले लपेटिएर देखिएको माछापुच्छे हिमाल । तस्वीर राधिका कँडेल/रासस चहलपहल । काठमाडौंको असन बजार १२० दिनपछि खुलेको पहिलो दिनमा देखिएको चहलपहल। तस्बिरः नारायण महर्जन पर्खाल लगाउँदै । नारायणी नदीको कटानबाट जमिन संरक्षण गर्न पर्खाल लगाउँदै स्थानीयवासी र नेपाली सेना। तस्वीरः कृष्ण आचार्य/रासस