स्वास्थ्य परीक्षणका लागि लामबद्ध सर्वसाधारण । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लामबद्ध भएर बसेका सर्वसाधारण। तस्वीर : रासस
बागमतीमा पौडी । गर्मी बढेपछि काठमाडौंको पशुपतिनाथमा रहेको बागमती नदीमा पौडी खेल्दै एक बालक। तस्बिरः नारायण महर्जन
माछा मार्दै । गाउँ छेउकै पानी कुलोमा हेलका प्रयोग गरी माछा मार्दै थारु महिला। तस्वीर: मानबहादुर चौधरी/रासस