आन्तरिक पर्यटक । तनहुँको व्यास नगरपालिका–५ मानहुँडाँडामा दृश्यावलोकन गर्न पुगेका आन्तरिक पर्यटक। मादीसेती नदी, दमौली बजारलगायत आसपासका दृश्य अवलोकन गर्न सकिने भएकाले मानहुँडाँडा पर्यटकको गन्तव्यस्थल बन्दै गएक
बाँस निकाल्दै । भक्तपुरको तैमडीमा रहेको पाँच तल्ले मन्दिरको पुनर्निर्माणपछि प्रयोग गरिएको बाँस निकाल्दै कामदार। तस्बिरः नारायण महर्जन
सडक बत्ती मर्मत गर्दै । ललितपुरको पाटन ढोकामा रहेको सडक बत्ती मर्मत गर्दै एक कामदार। तस्बिरः नारायण महर्जन