डुंगामा यात्रा । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको भजनीस्थित कान्द्रा नदीमा डुंगाको यात्रा पुनःसञ्चालन। वर्षायाम सुरू भएसँगै भजनीका नागरिकलाई खेतीपातीका लागि नदीपारि जानुपर्ने भएपछि
निर्माण साम्रगी बोकेर नदी तर्दै । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ सौरु गाउँ जान निर्माण सामग्री बोकेर कालीगण्डकी नदी तर्दै स्थानीयवासी। सो नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा जोखिम मोलेर दैनिक सामग्री बोकेर नदी