आन्तरिक पर्यटकको चहलपहल । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोट। बन्दाबन्दी खुकुलो भएसँगै मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ।तस्वीर : रासस
पुलको अभावमा खोलामा सवारीसाधन । पोखरा महानगरपालिका–२३ र २४ बीचमा पर्ने खहरे खोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै सवारी साधन। पूर्वाधार विकास कार्यालय कास्कीको ६ करोड ७५ लाख रुपैयाँको लागतमा विसं २०७७ जेठ १९ भित्रमा
चरिचरनमा पशु चौपाया । बागलुङको विकट क्षेत्र ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ को सिमानामा रहेको चरिचरनमा घोडा र बाख्रा । तस्वीर : रासस