जोखिम यात्रा । जाजरकोट शिवालय गाउँपालिका – ९, खारा र छेडागाड नगरपालिका –१२ बीचमा रहेको छेडागाड नदीमाथि पुल नहुँदा तुइनको सहारामा नदी पार गर्दै स्थानीयवासी। यही तुइनबाट आवतजावत गर्ने क्रममा १८ जनाको ज्यान ग
स्वास्थ्य परीक्षण । म्यानमारबाट आएका यात्रुको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी।उनीहरूलाई बसुन्धाराको यती इभेन्ट्सको होल्डिङ सेन्टरमा राखिएको छ। तस्बिर : नारायण महर्जन/सेतोपाटी