होल्डिङ एरिया । भारतबाट उद्धार गरेर ल्याइएका नागरिकलाई राख्न भोजपुरको अरुण गाउँपालिकाको रानीटारमा निर्माण गरिएको ११५ बेड क्षमताको क्वारेन्टिनसहितको होल्डिङ एरिया । क्वारेन्टिनमा भारतबाट आएका ४० जनालाई राखिएक
माछा ... । कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको जालमा परेको माछाका साथ रुपाताल पुनर्स्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी। संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ। तस्वी