ताल बाराही मन्दिर । पोखरा महानगरपालिका फेवातालको मध्य–भागस्थित ताल बाराही मन्दिर आसपासमा देखिएको हरियाली दृश्य। लकडाउनका कारण केही महिनादेखि यहाँ सर्वसाधारणको आवागमन नभएपछि त्यस वरपर क्षेत्रको वातावरण स्वच्छ बन
गर्ने होइन त अभ्यास? । आफ्नो घर नजिकको जंगलमा फुटबल अभ्यास गर्दै थ्री स्टार क्लबका कप्तान एवं अन्तर्राष्ट्रिय फुटबलर बिक्रम लामा।कोरोना महामारीले देशभरका खेल गतिविधि प्रभावित भइरहेका बेला आफ्नो शरीरलाई स्फूर्त राख