नदी नियन्त्रण गर्न श्रमदान । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा म्याग्दी नदी नियन्त्रण योजना निर्माणका लागि बुधबार ढुंगा संकलन गर्न श्रमदान गर्दै स्थानीयवासी। तस्वीर : रासस
नेपालको नयाँ राजनीतिक नक्सा । सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ। नक्सामा लिम्पयाधुरालाई नेपालमा देखाइएको छ। तस्बिर सौजन्य: भूमि सुधार मन्त्रालय