आजका तस्बिरहरू वैशाख २७
आजका तस्बिरहरू वैशाख २७
भारतले निर्माण गरेको विवादित सडक ।  भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरू भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक। शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेप
आजका तस्बिरहरू वैशाख २७
अस्ताउँदै चन्द्रमा ।  पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाबाट बिहान देखिएको शान्तिस्तूप नजिकै अस्ताउँदै गरेको चन्द्रमाको दृश्य। तस्वीरः रासस
प्रतिक्रिया दिनुहोस्