न लकडाउनले छेक्यो, न त मजदुर दिवसले नै । मजदूर दिवसमा पनि थानकोटको एक इँट्टाभट्टामा काम गर्दै कामदार। तस्बिर : नारायण महर्जन/सेतोपाटी
नागढुंगा नाकामा ‘डिसइन्फेक्सन टनेल’ । चन्द्रागिरि नगरपालिका २ स्थित नागढुंगा नाकामा बनाइएको ‘डिसइन्फेक्सन टनेल’बाट काठमाडौं छिर्दै सवारीसाधन। गाडीलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको हो। तस्बिर : नारायण महर्जन