पूजा गर्दै । ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा रहेको कृष्ण मन्दिरमा साँझको पूजा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन
चेपाङ बालबालिका । धादिङको बेनीघाट रोराङ गाउँपालिका १०, ताकथलीस्थित चेपाङ गाउँका बालबालिका स्थानीय जलकन्या आधारभूत विद्यालयमा। तस्वीर: सीताराम अधिकारी/रासस
मर्दी हाइ क्याम्प । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइमा पर्ने कास्कीको मर्दी हाइ क्याम्पमा हिउँमा मनोरञ्जन लिँदै विदेशी पर्यटक। पर्यटकीय नगरी पोखराबाट पदयात्राबाट दुई दिन र हेलिकप्टरबाट १२ मिनेटमा क्याम्प पु