जुत्ता बनाउन सिक्दै । छालाको जुत्ता बनाउने तीनमहिने तालीममा जुत्ता बनाउन सिक्दै कैलाली, धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका महिला। तस्वीर: मीन ठकुरी/रासस माया । काठमाडौंमा गर्मी बढेसँगै मिलेर आइस गोला खाँदै दुई बालक। तस्बिरः नारायण महर्जन संरचना निर्माण गर्दै । काठमाडौंको महाराजगञ्जस्थित अग्लो भवनको संरचना निर्माण गर्दै कामदारहरू। तस्बिरः नारायण महर्जन माछापुच्छ्रे हिमाल । पर्यटकीय नगरी पोखराबाट सोमबार देखिएको माछापुच्छ्रे हिमाल। मौसम खुलेसँगै हिमश्रृङ्खला टलक्क टल्किएका छन्। तस्वीरः हरि बाँस्तोला/रासस