खानीको सुरुङ । बागलुङको तित्याङमा तामा खानीको प्रारम्भीक अध्ययनका लागि बनाइएको सुरुङ। चीनको जोम्बीङ इन्ड्रेस्टिल कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले ४ महिनादेखि तित्याङमा खानी प्ररम्भीक अध्ययनको काम गर ढकमक्क आरूको फूल । काठमाडौंको हाडीगाउँमा ढकमक्क फूलेको आरूको फूल। तस्बिरः नारायण महर्जन पूजा गर्दै । वसन्तपुर दरवार स्क्वायरमा रहेको श्वेत भैरवको मूर्तिमा पूजा गर्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन