घर जाने तयारी । चीनको वुहानबाट उद्दार गरेर ल्याइएका नेपाली सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलबाट बिदाइ पश्चात घर जाने तयारी गर्दै। तस्बिर : निशा भण्डारी/सेतोपाटी
प्रधानमन्त्री ओली अस्पतालमा । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ टिचिङ अस्पताल महाराजगन्ज भर्ना हुन जाँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: नारायण महर्जन/सेतोपाटी