माधवनारायण ब्रत । एक महिनासम्म चल्ने प्रसिद्ध माधवनारायणको ब्रतअन्तर्गत बागमतीमा स्नान गरेर जल लिनका लागि लाइनमा बसेका ब्रतालूहरू। तस्बिरः नारायण महर्जन
पुनः प्रयोग मिल्ने सामान खोज्दै । बल्खुस्थित बागमती खोलाको किनारमा फालिएको फोहरमा पुनः प्रयोग गर्न मिल्ने सामान खोज्दै एक व्यक्ति। तस्बिरः नारायण महर्जन
चौकीका लागि लालपूर्जा हस्तान्तरण । बरेङ गाउँपालिका–२ सुदालानमा निर्माण हुने प्रहरी चौकीका लागि पाँच रोपनी जग्गाको लालपूर्जा हस्तान्तरण गर्दै स्थानीय ददिराम शर्मा । शर्माले उक्त जग्गा निःशुल्क प्रदान गर्नु भएको छ। तस्वीरः तारा
झारकोट गाउँको सुन्दर दृश्य । मुस्ताङको बारा गाउँ मुिक्त क्षेत्र गाउँपालिका अन्र्तगत पर्ने झारकोट गाउँको सुन्दर दृश्य। तस्वीर: नविन लामीछाने/रासस