पानी लिन जाँदै । भक्तपुरको टौमडीमा जार बोकेर पानी लिन जाँदै एक स्थानीय। तस्बिरः नारायण महर्जन आलु गोडमेल । आलु गोडमेल गर्दै पाल्पा, रामपुरका कृषक समूह। तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मिलिजुली तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। तस्वीर: सुशीला रेग्मी/रासस बन्दीपुरको बजार । तनहुँको पर्यटकीय नगरी बन्दीपुरको बजार। सन् २०१९ मा १ लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। तस्वीर: कृष्ण न्यौपाने/रासस कपाल काट्दै । टेकुस्थित महानगरीय प्रहरी परिसरमा कपाल काट्दै एक प्रहरी। तस्बिरः नारायण महर्जन