नेपालमै बनेको ‘यात्री’ । नेपालमै बनेको पहिलो विद्युतिय मोटरसाइकल ‘यात्री’ सार्वजनिक गर्दै यात्री डिजाइन स्टुडियोका संस्थापक अशिम पाण्डे। तस्बिरः नारायण महर्जन
बरफको ताल । हिमाली जिल्ला मुस्ताङ घरपझोङ्ग गाउँपालिका ५ मा रहेको ढुम्बाताल जमेर बरफ भएपछि तालको बरफमा रमाउँदै पर्यटक। तस्वीर: निरज थकाली/रासस