आजका तस्बिरहरू पुस २
आजका तस्बिरहरू पुस २
धवलागिरि हिमालको मनमोहक दृश्य ।  बागलुङ नगरपालिका–६ धारापानीबाट देखिएको धवलागिरि हिमालको मनमोहक दृश्य। तस्वीर : रामबहादुर थापा
आजका तस्बिरहरू पुस २
चिटिक्क माझी बस्ती ।  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित आकर्षक माझी बस्ती। भूकम्पले तहसनहस बनाएको ५३ घर माझी बस्तीको अहिले पुनर्निर्माणपछि मुहार
आजका तस्बिरहरू पुस २
कुम्भकर्ण हिमाल ।  ताप्लेजुङको फुङलिङ नगरपालिका २ बाट देखिएको ७,७१० मिटरको उचाइमा पर्ने कुम्भकर्ण हिमालको दृश्य। तस्वीर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिरहरू पुस २
हिउँदको न्यानो ।  काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा घाम ताप्दै एक महिला। तस्विरः नारायण महर्जन
आजका तस्बिरहरू पुस २
गन्तव्य पञ्चकोटमा ।  बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा रमाउँदै आन्तरिक पर्यटक। तस्वीर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्