नओइलाउने मखमली । तिहार नजिकिएसँगै भाइ टीकामा प्रयोग हुने मखमली फूलको माला बुनेर मिलाउँदै भक्तपुर गुन्डुकी एक महिला। तस्बिरः निशा भण्डारी/सेतोपाटी
माटोको दियो । भक्तपुर दरबार क्षेत्रको पोट्री स्क्वायरमा तिहारका लागि माटोको दियो बनाउँदै ४२ वर्षीय कृष्णश्याम प्रजापति। उनले तिहारका लागि दैनिक दुई हजार दुई सय वटा दियो बनाउँछन्। तस्बिरः निशा भण्डारी/सेतोप