पानीको प्यास । पशुपतिनाथ मन्दिर परिसरमा बटुवाले फालेको पानीको बोतल खोल्न प्रयास गर्दै एक बाँदर। केही दिनयता काठमाडौंमा गर्मी बढ्दै गइरहेको छ। तस्बिरः नारायण महर्जन
पासाङ ल्हामु राजमार्ग । नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोलिँदै। सेनाका जवानहरु मंगलवबारदेखि पहरामा विष्फाट गराई जोखिम कम गराउ
१० किलो अजिङ्गर । तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा फेला परेको अजिङ्गर देखाउँदै डिभिजन वन कार्यालय तनहुँका कर्मचारी । १० किलो तौल भएको उक्त अजिङ्गरलाई सामुदायिक वनमा लगेर छाडिएको छ। तस्वीर: कृष्ण न्यौपाने