पूजा गर्दै । राजधानीको बौद्ध चैत्यमा बिहानको पूजा गर्दै महिला। तस्विरः नारायण महर्जन
जोखिमा ओसारपसार । बाढीले काठेपुल बगाएसँगै जुम्लाको तिला गाउँपालिका– ६ र ७ मा जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीय बासिन्दा जोखिम मोल्दै कठिन बाटोमा सामान ओसारपसार गर्दै । तस्वीर: विजय रावत
पर्यटकीय भुजुङ गाउँ । समुद्र सतहदेखि एक हजार ६५० मिटर उचाइमा रहेको क्व्हेलासोथर गाउँपालिका– ४ स्थित पर्यटकीय भुजुङ गाउँ । यस गाउँ विगतमा एउटै गाउँ एउटै गाविसको रुपमा प्रख्यात थियो भने हाल एउटै वडाको रुपमा परिचित र
सिंगापुर प्रस्थान । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्ने क्रममा अभिवादन गर्दै त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा। तस्विरः नारायण महर्जन