बारीमा उत्पादन गरेको लौका । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान सीताराम चौधरीले व्यवसायिक रूपमा बारीमा उत्पादन गरेकोे लौका। लौका खेतीबाटै चौधरीले तीन दिनमै ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । तस्वीर : रा
आगो निभाउँदै स्थानीय र प्रहरी । कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित विद्युत मिटरमा लागेको आगो निभाउँदै स्थानीय र प्रहरी । तस्वीर : रासस