पाक्न थाले जुम्ली स्याउ । जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैंचामा जुम्ली स्याउ पाक्न थाले। स्याउ गत वर्षमा भन्दा यसपालि बढी फलेको किसान बताउँछन्। तस्वीर : रासस
नागको चित्र बच्दै । बसन्तपुर दरबार परिसरमा नागको तस्बिर बेच्दै ७१ बर्र्षीय अष्टबहादुर चित्रकार। उनी ४६ वर्षदेखि आफैं नागको चित्र बनाउँदै बच्दै आएका छन्। यसपालि सोमबार नाग पञ्चमी मनाइँदै छ। तस्बिरः नारायण महर्जन