श्वेत भैरब । बसन्तपुर दरबार परिसरमा रहेको श्वेत भैरबको मुर्ति सफा गर्दै पूजारी। दशैं र इन्द्रजात्राका दिन बर्षमा दुइ पटक मात्र खुला रहने यो मन्दिर हिजोआज दिनहुँ खुल्छ। तस्वीर: नारायण महर्जन
४१ औं पुष्पलाल स्मृति दिवस । ४१ औं पुष्पलाल स्मृति दिवसमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पुष्पलालको शालिक अगाडि सामुहिक फोटो खिचाउँदै। तस्वीर: नारायण महर्जन
डोल्पा । डोल्पाको सदरमुकाम दुनैको मनोरम दृश्य। तस्वीर: हेमन्त केसी