लक्ष्मी बैंकले सल्यानको सल्लीबजारमा नयाँ शाखा खोलेको छ। ६९औँ शाखाका रुपमा खोलिएको यहाँबाट ग्राहकहरुले सबैखाले बैंकिङ
सेवा पाउने बैंकले जनाएको छ।
यस शाखासँगै देशभरी ६९ शाखा, ३ अस्पताल सेवा काउण्टर, ८७ एटिएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट पुगेको बैंकले जनाएको छ।