आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सरकारले प्रदेश नम्बर १,५ र ६ का शैक्षिक संस्थामा चार दिन विदा दिने भएको छ।
गृह मन्त्रालयले असार ११ गतेदेखि १४ सम्म सबै शैक्षिक संस्था र १४ गते सरकारी तथा अर्धसरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।